समाचार

काठमाडौंमा पुग्दै बेलकोटगढी २ र ३ को सेवा

बेलकोटगढी । काठमाडौंमा बसोबास गर्दै आएका बेलकोटगढी नगरपालिका–२ र ३ का स्थायी बासिन्दालाई लक्षित गरी नगरपालिकाको सेवा काठमाडौंसम्म विस्तार गरिएको...

लच्याङमा पहिरोले १८ घर विस्थापित,बाह्रविसेमा कालो ढुंगा खस्दा बस्ती जोखिममा

सुर्यगढी । जिल्लाको सुर्यगढी गाउँपालिका वडा नं. १ लच्याङका तीन वटा बस्तीमा पहिरोको जोखिम उच्च रहेको छ । जिल्ला प्रशासन...

माओवादी कार्यकर्तालाई विशेष प्रशिक्षण

विदुर । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र नुवाकोटले कार्यकर्ताहरूलाई संगठित र सचेत बनाउन दुई दिने विशेष प्रशिक्षण सम्पन्न गरेको...

बेलकोटगढीमा रासायनिक मल विवाद किसान र प्रशासन आमने–सामने

विदुर । बेलकोटगढी नगरपालिका वडा नं. १० मा रासायनिक मलको विषयलाई लिएर किसान र प्रशासनबीच झण्डै चार घण्टा तनावपूर्ण स्थिति...

एनआरएनए यूकेको अध्यक्षमा पुडासैनी

विदुर । बेलकोटगढी नगरपालिका–८ का राजेन्द्र पुडासैनी गैरआवासीय नेपाली संघ (एनआरएनए) युनाइटेड किंगडमको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न...

युवा संघद्वारा चिम्टेश्वरमा वृक्षारोपण

विदुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, बेलकोटगढी नगरपालिका नगर कमिटीको आयोजनामा शनिवार चिम्टेश्वर क्षेत्रमा वृक्षारोपण गरिएको...

तादीमा बँदेलको आक्रमणमा वृद्धासहित तीन जना घाइते

तादी । नुवाकोटको तादी गाउँपालिकामा जङ्गली बँदेलको आक्रमणबाट बृद्धासहित तीन जना स्थानीय घाइते भएका छन् । जङ्गलबाट बस्तीमा पसेका बँदेलले...

करेन्ट लागेर ४ वर्षीय बालिकाको मृत्यु

बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.१० धमलेमा करेन्ट लागेर चार वर्षिय बालिकाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका...

टोल सुधार संस्थाद्वारा नवनिर्मित भवन सञ्चालनमा

विदुर । वट्टार बजारमा एक आकर्षक र कलात्मक भवन निर्माण गरिएको छ । स्थानीय कला, संस्कृति र ऐतिहासिक सम्पदालाई झल्काउने...

आधारभुत तहमा पुस्तकालय स्थापनाको तयारी

विदुर । ‘शिक्षित बालबालिकाबाटै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै नुवाकोटका तीनवटा गाउँपालिकाका विद्यालय पुस्तकालयलाई व्यवस्थित र...

घरदैलोमै स्वास्थ्य, कृषि र पशु सेवा

शिवपुरी । शिवपुरी गाउँपालिका वडा नम्बर ४ वडा कार्यालयले स्थानीय बासिन्दाको घरदैलोमै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन गरेको छ ।...

त्रिशूली अस्पतालः तीन जिल्लाको भरपर्दो अस्पताल

विदुर । नुवाकोटको विदुर नगरपालिकामा रहेको त्रिशूली अस्पताल नुवाकोट जिल्लाकै होइन, रसुवा र धादिङ जिल्लाका हजारौं नागरिकको लागि पनि स्वास्थ्य...

बाढीले रसुवामा पारेको प्रभाव सुक्खा बन्दरगाह नुवाकोटमा सार्नुपर्ने सुझाव !

विदुर । रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह दुईपटकको बाढीले क्षति पु¥याएपछि अब सोही स्थानमा बन्दरगाह निर्माण असम्भव देखिएको छ ।...

खड्कुले झरनामा महोत्सव, पर्यटन प्रवद्र्धनमा जोड

पञ्चकन्या । नुवाकोटको पूर्वी भेगमा रहेको खड्कुले झरनामा पहिलोपटक झरना महोत्सव सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका...

तीन वर्षभित्र स्याफ्रुवेशी–रसुवागढी सडक कालोपत्रे हुन्छ: मन्त्री दाहाल

विदुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षति पु–याएको रसुवागढी नाका यथाशीघ्र पुनः सञ्चालन गर्न सरकार गम्भीर...

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा सांसद टोली

बिदुर । अविरल वर्षाले जिल्लाको दुप्चेश्वरलगायतका क्षेत्रमा पु¥याएको क्षतिको सांसद तथा जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेको छ । टोलीले बाढी...

नुवाकोटमा ‘दौडिन्छ नुवाकोट’

विदुर । स्वास्थ्य र खेल पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नुवाकोटको विदुरमा शनिबार ‘दौडिन्छ नुवाकोट’ अभियान सम्पन्न भएको छ । जिल्लामा...